आइपीओ निष्कासको तयारीमा सभापोखरी हाइड्रोपावर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आइपीओ निष्कासको तयारीमा सभापोखरी हाइड्रोपावर

काठमाडौँ : सभापोखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको छ । सभा चैत २४ गते अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौँमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा छलफल  गर्नेछ।

Read More