अमेरिकामा टिकटकको कीर्तिमानी कमाइ, वार्षिक आम्दानी १६ अर्ब डलर


  • Himalayan Bank Limited (HBL)
अमेरिकामा टिकटकको कीर्तिमानी कमाइ, वार्षिक आम्दानी १६ अर्ब डलर

काठमाडौं । गत वर्ष सन् २०२३ मा टिकटकले अमेरिकामा १६ अर्ब डलर आम्दानी गरेको रिपोर्ट सार्वजनिक भएको छ । खासगरी किशोर किशोरी तथा युवापुस्ता (जेनेरेसन जेड) का बीचमा व्यापक लोकप्रियताले टिकटकको आम्दानी कीर्तिमानी वृद्धिमा सहयोग गरेको छ ।

अमेरिकामा टिकटकमाथि प्रतिबन्धको सम्भावना बलियो बन्दै गएको समयमा अमेरिकामा कम्पनीले गरेको आम्दानीको रिपोर्ट सार्वजनिक भएको हो ।

Read More