लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति


  • Himalayan Bank Limited (HBL)
लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

काठमाडौं : आन्दोलनरत लघुवित्त पीडित र सरकारबीचको वार्ता ६ बुँदे सहमतिमा टुंगिएको छ । पीडितहरुको तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली र सरकारी वार्ता टोलीको तर्फबाट वार्ता संयोजक नारायण प्रसाद रिसालले शुक्रबार सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सरकार र लघुवित्त पीडितबीच लघुवित्त कम्पनीहरुलाई सेवामुखी संस्था बनाउन आवश्यक अध्ययन गर्ने सहमति भएको छ ।

Read More