सामाजिक सञ्जालसम्बन्धी ‘असम्बन्धित’ गुनासो बढी दर्ता


  • Himalayan Bank Limited (HBL)
सामाजिक सञ्जालसम्बन्धी ‘असम्बन्धित’ गुनासो बढी दर्ता

काठमाडौँ — सरकारले एक महिनाअघि सुरु गरेको सामाजिक सञ्जालसम्बन्धी गुनासो दर्ता प्लाटफर्ममा हालसम्म एक सयभन्दा धेरैवटा गुनासा दर्ता भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । तर अधिकांश गुनासाहरू एकाउन्ट ह्याक भएको, ठगीमा परेको, ट्रोल बनाइएको जस्ता ‘असम्बन्धित’ विषयहरू भएकाले यसमा कसरी अघि बढ्ने भन्नेमा छलफल भइरहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

Read More