पूर्वअर्थमन्त्री पौडेलको दाबीः ‘मुलुक आर्थिक मन्दीमा गईसक्यो’


  • Himalayan Bank Limited (HBL)
पूर्वअर्थमन्त्री पौडेलको दाबीः ‘मुलुक आर्थिक मन्दीमा गईसक्यो’

काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुक आर्थिक मन्दीमा गएको दाबी गरेका छन् । बिहीबारदेखि प्रतिनिधिसभा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथामिकता (कर बाहेक)माथिको छलफलमा भाग लिँदै पौडेलले यस्तो बताएका हुन् ।

मुलुकको बजेट घाटामा रहेको र लगातार दुई आर्थिक वर्ष बजेट घाटामा जानु आर्थिक मन्दी भएको भन्दै पौडेलले हाल मुलुक आर्थिक मन्दीमा गएको दाबी गरेका छन् ।

Read More