सहकारी ठगीमा मुछिएका पूर्वउपराष्ट्रपति पुत्रलाई कारबाही गर्न सांसदको माग


  • Himalayan Bank Limited (HBL)
सहकारी ठगीमा मुछिएका पूर्वउपराष्ट्रपति पुत्रलाई कारबाही गर्न सांसदको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई कारबाही गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको भन्दै कारबाहीको माग गरेका हुन् । 

Read More