८ महिनामा सरकारले उठायो ६ खर्ब ३९ अर्ब राजस्व, यस्तो छ समग्रमा सरकारी वित्त अवस्था


  • Himalayan Bank Limited (HBL)
८ महिनामा सरकारले उठायो ६ खर्ब ३९ अर्ब राजस्व, यस्तो छ समग्रमा सरकारी वित्त अवस्था

काठमाडौं : चालु आर्थिक वर्षको ८ महिना सम्ममा सरकारी वित्त घाटामा रहेको छ । यो अवधिसम्म सरकारको आम्दानीभन्दा खर्च धेरै भएकाले कुल सरकारी वित्त घाटामा रहेको विश्लेषण गरिएको हो । फागुनसम्ममा सरकारले कुल ६ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व उठाएको छ । 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि लिइएको राजस्व लक्ष्य अहिलेसम्ममा ४४.९२ प्रतिशत उठेको हो । बजेटमार्फत सरकारले चालु आर्थिक वर्ष कुल १४ खर्ब २२ अर्ब रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । 

Read More