७ महिनामा विकास बैंकको खुद नाफा पौने ३ अर्ब, ४ वटा घाटामा


  • Himalayan Bank Limited (HBL)
७ महिनामा विकास बैंकको खुद नाफा पौने ३ अर्ब, ४ वटा घाटामा

चालु आर्थिक वर्षको ७ महिनामा विकास बैंकहरुले पौने ३ अर्ब खुद नाफा आर्जन गरेका छन् । चालु आवको माघ मसान्तसम्म विकास बैंकहरुको नाफा २ अर्ब ८५ करोड २९ लाख पुगेको छ । 

यो अवधिमा १७ मध्ये १३ वटा विकास बैंकले नाफा आर्जन गर्दा ४ वटाले घाटा व्यहोरेका छन् । 

Read More