अर्थ मन्त्रालयले लघुवित्त संघर्ष समितिलाई वार्तामा बोलायो


  • Himalayan Bank Limited (HBL)
अर्थ मन्त्रालयले लघुवित्त संघर्ष समितिलाई वार्तामा बोलायो

काठमाडौं : अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ। अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रबार दिउँसो २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको हो। 

मन्त्रालयद्वारा सह-सहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको हो। 

Read More