२७७ रुपैयाँ आउने भनिएको मारुती सिमेन्टको आईपीओ मूल्य ‘सुटुक्क’ ३७७ बनाइयो, सूचना लुकाउने सेबोनको नियतमै शंका


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
२७७ रुपैयाँ आउने भनिएको मारुती सिमेन्टको आईपीओ मूल्य ‘सुटुक्क’ ३७७ बनाइयो, सूचना लुकाउने सेबोनको नियतमै शंका

काठमाडौँ । प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको मारुती सिमेन्टले आईपीओ मूल्यमै छेडखानी गरेको पाइएको छ । आईपीओ निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदा र बोर्डले सार्वजनिक गरेको आईपीओ निष्कासनको पाइपलाईनमा रहेका कम्पनीहरुको सूचीमा आईपीओ मूल्य फरक परेपछि मारुती सिमेन्टको आईपीओ मूल्यमा छेडखानी भएको खुलासा भएको हो ।

मारुती सिमेन्टले गत पुष २६ गते प्रियिममा आईपीओ जारी गर्न अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

Read More