एडीबीका कन्ट्री डाइरेक्टरले भेटे अर्थमन्त्री,लगानी बढाउन आग्रह


  • Himalayan Bank Limited (HBL)
एडीबीका कन्ट्री डाइरेक्टरले भेटे अर्थमन्त्री,लगानी बढाउन आग्रह

काठमाडौं : एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन 'अनन्त' सँग भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार उनीहरूबीच भेटवार्ता भएको हो। भेटका क्रममा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरेका थिए।

Read More