बंगलादेशलाई बेच्ने बिजुलीकाे मूल्यमा सहमति, प्रति युनिट ८-९ रुपैयाँ


  • Himalayan Bank Limited (HBL)
बंगलादेशलाई बेच्ने बिजुलीकाे मूल्यमा सहमति, प्रति युनिट ८-९ रुपैयाँ

काठमाडौँ — नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्यमा सहमति भएको छ । यद्यपी दुई देशका अधिकारीबीच औपचारिक रुपमा हस्ताक्षर हुन बाँकी छ ।

बंगलादेशलाई बेच्ने बिजुलीको मूल्य प्रति युनिट ८ देखि ९ रुपैयाँकाे बीचमा टुंगिएको ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले जानकारी दिए ।

‘सिंगापुरको एक कार्यक्रममा बंगलादेशका अधिकारीहरुसँग हाम्रासचिवज्यूहरूले गरेको छलफलमा नेपालले बेच्ने बिजुलीको मूल्य टुंगिएको हो,’ उनले भने, ‘छलफल भएपनि अन्तिम हस्ताक्षर हुन बाँकी छ ।’

Read More