एकै व्यक्तिको २ करोड ४० लाखसम्मको निक्षेप जोखिममा


  • Himalayan Bank Limited (HBL)
एकै व्यक्तिको २ करोड ४० लाखसम्मको निक्षेप जोखिममा

काठमाडौँ । चक्रलाल श्रेष्ठसमेत ८५२ जना जाहेरवालाको उजुरीको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगीको मुद्दा दायर ग¥यो । प्रहरी वृत्त बानेश्वरको प्रहरी प्रतिवेदनका आधारमा सरकारले कान्तिपुर सहकारीविरुद्ध १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रकम ठगी भएको भन्दै अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी र पूर्व अध्यक्ष सिबी लामा भन्ने चन्द्रबहादुर तामाङसमेत ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

Read More