अर्थतन्त्र र बैंकहरू तथ्यांकका भारीले थिचिए, सही विश्लेषण हुनुपर्छ: गभर्नर


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्र र बैंकहरू तथ्यांकका भारीले थिचिए, सही विश्लेषण हुनुपर्छ: गभर्नर

काभ्रे। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन्।

राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्र र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्।

अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्याङ्क र सूचनाहरू जटिल प्रकृतिका र प्राविधिक हुने भन्दै गभर्नर अधिकारीले त्यसलाई सर्वसाधारणले सहज ढंगले बुझिने भाषामा प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको बताए।

Read More