कच्चा पदार्थ आयात हिस्सा खुम्चिँदै, तयारी वस्तुको बढ्दै


  • Himalayan Bank Limited (HBL)
कच्चा पदार्थ आयात हिस्सा खुम्चिँदै, तयारी वस्तुको बढ्दै

२८ फागुन, काठमाडौं । पछिल्लो समय कच्चा पदार्थका रुपमा वा पूँजीगत वस्तुका रुपमा प्रयोग हुने वस्तुहरूको आयात हिस्सा खुम्चिँदै गएको देखिएको छ ।

कुल आयातमा अन्तिम उपभोग्य वस्तुको आयात बढ्दै गएको तथ्यांकले देखाएको छ । देशभित्रै उत्पादन बढाउने वा मूल्य अभिवृद्धि (भ्यालु एड) हुनसक्ने मध्यवर्ती वस्तुको आयातमा हिस्सा घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

Read More