विश्वासको मत लिन प्रचण्डलाई रोक्ने कांग्रेसको रणनीति


  • Himalayan Bank Limited (HBL)
विश्वासको मत लिन प्रचण्डलाई रोक्ने कांग्रेसको रणनीति

काठमाडौँ । कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाको संसदीय गणितले प्रधानमन्त्रीलाई सुविधाजनक रुपमा विश्वासको मत प्राप्त हुनेमा आशंका छैन । यद्यपी प्रचण्डबाट धोका पाएको नेपाली कांग्रेसले अझै हार भने मानिसकेको छैन । सके विश्वासको मत लिने बेलामा, नभए निकट भविष्यमै प्रचण्डलाई सत्ताच्यूत गर्ने रणनीतिमा कांग्रेसले सबे बल खर्चिन थालेको छ ।

Read More