बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


  • Himalayan Bank Limited (HBL)
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला साबिक अनारमनी गा.वि.स वडा नं. ०१ हाल परिवर्तित बिर्तामोड नगरपालिका वडा नं.६ घर भएका ४२ वर्षीय प्रविण संग्रौला रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले मिति २०८०/०१/१५ गते सात दिन कैद, २१ लाख रुपैयाँ बिगो जरिवाना र ८४ हजार क्षतिपूर्ति भराउने फैसला गरेपछि उनी फरार भएका थिए ।

Read More