पूर्वउपराष्ट्रपतिका छोराको सुन तस्करीमा संलग्नताबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन


  • Himalayan Bank Limited (HBL)
पूर्वउपराष्ट्रपतिका छोराको सुन तस्करीमा संलग्नताबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

२७ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

लामिछानेको सचिवालयकी प्रतिभा रावलका अनुसार, पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र सुन तस्करीमा संलग्न भएको विवरण आएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर छानबिन गर्न निर्देशन दिइएको हो ।

Read More