२०५२ विन्दुमा नेप्से परिसूचक, जलविद्युत बाहेकका सबै उप–समूहमा हरियाली


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
२०५२ विन्दुमा नेप्से परिसूचक, जलविद्युत बाहेकका सबै उप–समूहमा हरियाली

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २२.१० अंकले बढेको छ।

यसदिन नेप्से १.०८ प्रतिशतले बढेर २०५२.६५ विन्दुमा बन्द भएको छ।

आइतबारको बजारमा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् बिहीबार ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २७ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३०४ वटा धितोपत्रको ७० लाख ४३ हजार ४५७ कित्ता सेयर किनबेच भएको हो।

Read More