कपिलवस्तुमा धमाधम बन्द हुँदै साना उद्योग


  • Himalayan Bank Limited (HBL)
कपिलवस्तुमा धमाधम बन्द हुँदै साना उद्योग

चल्नै नसक्ने स्थिति भएपछि कपिलवस्तुमा साना उद्योग र वाणिज्य फर्महरू धमाधम बन्द हुन थालेका छन्।

कोरोना कालपछि जिल्लामा उद्योग र व्यावसायिक फर्महरू बन्द हुने क्रम बढेको हो। घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनाको अवधिमा ६२ वटा साना उद्योग र ३५ वटा वाणिज्य फर्म गरी ९७ फर्म बन्द भएका छन्।

Read More