पुर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मिटरब्याजपीडितका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन्। काठमाडौँको भृकुटीमण्डपमा बिहीबार डा.भट्टराईले मिटरब्याजपीडितको आन्दोलनलाई ऐक्यबद्धता जनाए
डा.भट्टराईले गरिब निमुखालाई ऋण दिएर तीनगुना ज्यादा असुल गर्ने र नभए घरजग्गा कब्जा गर्नेक्रम रोकिनुपर्ने बताए।


