कर्णालीकै ठूलो उद्योगलाई खानी सञ्‍चालन अनुमति, तर सरकारले बिजुली समेत दिएन


  • Himalayan Bank Limited (HBL)
कर्णालीकै ठूलो उद्योगलाई खानी सञ्‍चालन अनुमति, तर सरकारले बिजुली समेत दिएन

काठमाडौं। कर्णाली प्रदेशकै ठूलो उद्योग भनिएको सूर्यतारा सिमेन्ट उद्योग प्रालिले चुनढुंगा खानी उत्खनन्‌ अनुमति पाएको छ । तर प्रदेश सरकारले सहजीकरणका बाँकी काम नगर्दा उद्योगका काम अघि बढ्न सकेको छैन।

कर्णाली सरकारले उद्योगलाई आवश्यक पर्ने सडक र बिजुली कारखाना स्थलसम्म नपुर्‍याउँदा उद्योगले गति लिन नसकेको सञ्चालक मुकुन्द तिमिल्सिनाले आर्थिकन्यूजलाई बताए। 

Read More