नेप्सेमा यी तीन कम्पनीको बोनस सेयर सूचीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा यी तीन कम्पनीको बोनस सेयर सूचीकृत

युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स र जीवन विकास लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि युनाइटेड अजोड इन्स्योरेन्स दिएको १०.२६१२ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १०.२६१२ प्रतिशत बोनस सेयर र ०.५४०१ प्रतिशत नगद गरि कुल १०.८०१३ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १९ लाख ५४ हजार ३२० कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

Read More