बजेट गाइडलाइन : गाडी किन्न र विदेश घुम्न खर्च प्रस्ताव गर्न नपाइने


  • Himalayan Bank Limited (HBL)
बजेट गाइडलाइन : गाडी किन्न र विदेश घुम्न खर्च प्रस्ताव गर्न नपाइने

काठमाडौँ । आगामी आर्थिक वर्ष (२०८१/०८२) को बजेट निर्माणको तयारी हुँदैगर्दा राष्ट्रिय योजना आयोगले सरकारलाई खर्चको सीमा, मध्यकालीन खर्च संरचनाको खाका तथा बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन (गाइडलाइन) दिएको छ । प्राप्त स्रोत तथा सार्वजनिक ऋणको समुचित प्रयोग गर्दै बजेट खर्च प्रभावकारी र मितव्ययी बनाउन आयोगले सरकारलाई निर्देशन दिएको हो ।

Read More