दैलेखमा पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण रुपैडिया नाकामै थक्किए


  • Himalayan Bank Limited (HBL)
दैलेखमा पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण रुपैडिया नाकामै थक्किए

सुर्खेत — पेट्रोलियम पदार्थको अन्वेषण गर्न ल्याइएका ड्रिलिङ मेसिनहरू नेपालगन्जको रुपैडिया नाकामा थन्किएका छन् । चीनबाट भारतको कोलकाता हुँदै बुधबार रुपैडिया नाकामा पुगेका १० ट्रक सामान भन्सार छुटको पत्र नभएपछि नाकामै रोकिएका हुन् ।

खानी तथा भूगर्भ विभाग कार्यालयले अर्थ मन्त्रालयले समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले सामान नाकामा अलपत्र परेको बताएको छ ।

Read More