हकप्रद निष्काशनको अनुमति माग गर्दै खानी खोला हाइड्रोले दियो बोर्डमा आवेदन


  • Himalayan Bank Limited (HBL)
हकप्रद निष्काशनको अनुमति माग गर्दै खानी खोला हाइड्रोले दियो बोर्डमा आवेदन

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन १७ गते बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ। 

Read More