मिटरब्याज पीडितको वार्ता टोली संयोजक बालुवाटारबाट पक्राउ


  • Himalayan Bank Limited (HBL)
मिटरब्याज पीडितको वार्ता टोली संयोजक बालुवाटारबाट पक्राउ

२३ फागुन, काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् ।

बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए ।

Read More