अर्थतन्त्रका अवरोध यथावत, यसकारण बनेन लगानीको वातावरण


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्रका अवरोध यथावत, यसकारण बनेन लगानीको वातावरण

काठमाडौं : नेपालको अर्थतन्त्रमा अहिले सन्नाटा छाएको मात्र छैन, चाँडै यथोचित सम्बोधन नगरे उकास्नै नसकिने भुमरीमा फस्ने देखिएको छ। व्यावसायिक क्षेत्रको मनोवल गिरेको र अर्थतन्त्रका ऐना मानिने सूचकहरूमा देखिएको निराशाले यस्तै संकेत गर्छन्।

व्यवसायीले सार्वजनिक मञ्चमा व्यक्त गर्ने धारणामा कहीँ कतै आशा सुनिँदैन। महँगी र गरिबीको चपेटामा परेका सर्वसाधारणको पीडा र सरकार तथा अर्थतन्त्रको बागडोर सम्हाल्नेले अंकमा बोल्ने समृद्धि ठीक विपरीत छ।

Read More