मिटरब्याज समस्या सुल्झाउने उपाय


  • Himalayan Bank Limited (HBL)
मिटरब्याज समस्या सुल्झाउने उपाय

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विषय यतिबेला उत्कर्षमा पुगेको छ । हजारौं पीडित मेची–महाकालीबाट २३ दिनको पैदल यात्रापछि राजधानी आएर भोकप्यासै संघर्षमा छन् । तर, सरकारले उनीहरूको पीडामा ध्यान दिएको छैन । मधेश प्रदेशका जिल्लाहरूमा परापूर्वकालदेखि नै कपाली तमसुक बनाउँदा एकको तीन अर्थात् दस हजार ऋण लिएमा तीस हजारको तमसुक बनाउने चलन थियो ।

दशकौंदेखि भने अनुचित लेनदेन कार्यले मिटरब्याजको रूप लिन थाल्यो । काठमाडौंमा पहिलेपहिले मिटरवाला ट्याक्सीमा यात्रु चढेपछि ड्राइभरले मिटर

Read More