युरोपेली युनियनले एप्पललाई गर्यो करिब २ अर्ब डलर जरिवाना


  • Himalayan Bank Limited (HBL)
युरोपेली युनियनले एप्पललाई गर्यो करिब २ अर्ब डलर जरिवाना

काठमाडौं : युरोपेली युनियन (इयु) ले सोमबार अमेरिकी प्रविधि कम्पनी एप्पललाई ‘एन्टिट्रस्ट’ मुद्दामा १.९५ अर्ब डलर जरिवाना गरेको छ । एप्पलले युरोपमा प्रतिस्पर्धा विरोधी र अनुचित एकाधिकार जमाउने किसिमले काम गरेपछि इयुले जरिवाना लगाएको हो । एप्पलले स्पोटिफाई र अन्य संगीत स्ट्रिमिङ प्लेटर्फहरुलाई एप स्टोर बाहिरको भुक्तानी विकल्पहरु बारे प्रयोगकर्ताहरुलाई सूचीत गर्नबाट रोक लगाएको पाइएको छ ।

Read More