नेपालका बैंकहरूमा सर्वसाधारणको पैसा सुरक्षित छ ?


  • Himalayan Bank Limited (HBL)
नेपालका बैंकहरूमा सर्वसाधारणको पैसा सुरक्षित छ ?

सरकारले देशको समग्र आर्थिक अवस्था सुधार भएको तर्क गर्दै आएको, व्यवसायीले भने झैं ब्याजदर घटिरहेको, विप्रेषण (रेमिट्यान्स) रकम आप्रवाह उच्च दरले बढिरहेको, बैंकसँग कर्जा दिने रकम बढिरहेको लगायत कारण पुस मसान्त २०८० मा बैंकहरूको निष्क्रिय कर्जा घट्ने अपेक्षा विपरीत बैंकिङ क्षेत्रको (वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी) कुल निष्क्रिय कर्जा ३.७३ प्रतिशत पुगेको तथा निष्क्रिय कर्जा थप केही बढ्न सक्छ भन्ने समाचार सञ्चारमाध्यममा आएपछि ‘कतै बैंकमा राखेको पैसा डुब्ने त होइन ?’ भन्ने चासो र चिन्ता सर्वसाधारणमा सामान्य बढेको थियो ।

Read More