कछुवा गतिमा लक्ष्मी सनराइज क्यापिटलको कामकारबाही, पिडित बने माथिल्लो तामाकोशीका लगानीकर्ता

  • Himalayan Bank Limited (HBL)
कछुवा गतिमा लक्ष्मी सनराइज क्यापिटलको कामकारबाही, पिडित बने माथिल्लो तामाकोशीका लगानीकर्ता

माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको अवितरित हकप्रद सेयर लिलामी मार्फत बाँडफाँड भएको एक महिना बढी बितिसक्दा पनि कम्पनीको हकप्रद सेयर सूचीकृत हुन सकेको छैन ।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल ढिला सुस्ती गतिविधिका कारण पनि लगानीकर्ताहरु पिडित बन्न पुगेका छन्। 

Read More