सरकारी कर्मचारीको अवकाशको उमेर ५८ कि ६० ? विधेयकमा गरियो यस्तो प्रस्ताव


  • Himalayan Bank Limited (HBL)
सरकारी कर्मचारीको अवकाशको उमेर ५८ कि ६० ? विधेयकमा गरियो यस्तो प्रस्ताव

सरकारले निजामती सेवा समबन्धि विधेयक संसदमा दर्ता गराएको छ । सङ्‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज 'सङ्‌घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०' संसदमा दर्ता गरेको हो ।

विधेयकमा  निजामती कर्मचारीले साठी बर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने उल्लेख गरिएको छ । तर यो ऐन प्रारम्भ भएको आर्थिक वर्ष भरी निजामती कर्मचारीको अनिवार्य अवकाश हुने उमेरको अधिकतम हद अन्ठाउन्न वर्ष कायम रहने प्रस्ताव विधेयकमा गरिएको छ।

Read More