सेमिकन्डक्टर सेयरहरुमा उछाल आएपछि जापानको सेयर बजार पहिलो पटक ४० हजार विन्दुमाथि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेमिकन्डक्टर सेयरहरुमा उछाल आएपछि जापानको सेयर बजार पहिलो पटक ४० हजार विन्दुमाथि

काठमाडौं : जापानको सेयर बजार इतिहासमै पहिलो पटक ४० हजार विन्दुमाथि पुगेको छ । जापानको ‘निक्के २२५’ सूचक सोमबार ४०,१०९ विन्दुमा बन्द भएको हो । इन्ट्राडे कारोबारमा ४०,३०९ को अल टाइम हाई विन्दुसम्म पुगेको थियो । टोकियो र अन्य प्रमुख विश्वव्यापी सेयर बजारहरू गत वर्षदेखि लगातार बढ्दै गएका छन् । 

Read More