आगामी बजेटको लागि राजस्व परामर्श समितिले सुरू गर्‍यो काम


  • Himalayan Bank Limited (HBL)
आगामी बजेटको लागि राजस्व परामर्श समितिले सुरू गर्‍यो काम

आगामी बजेटमा सम्बोधन गर्नुपर्ने राजस्व नीतिका सवालमा राजस्व परामर्श समितिले काम सुरू गरेको छ।

राजस्व परामर्श समिति अन्तर्गतको आन्तरिक राजस्व उपसमितिले सुझाव संकलन सुरू गरेको हो।

उपसमितिले आन्तरिक कर तथा अन्य कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरणबारे सुझाव पठाउन भनेको छ।

यस्तो सुझावहरू चैत ५ गतेभित्र आन्तरिक राजस्व विभागको नीति विश्लेषण शाखा, लाजिम्पाटमा पठाउन भनिएको छ।

Read More