१६ अर्ब नाफाले नपुगेर बिजुली भाउ बढाउँदै प्राधिकरण


  • Himalayan Bank Limited (HBL)
१६ अर्ब नाफाले नपुगेर बिजुली भाउ बढाउँदै प्राधिकरण

२० फागुन, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामै साढे १५ अर्ब रुपैयाँ नाफा कमाएको नेपाल विद्युत् प्राधिकरण बिजुली महसुल बढाउने तयारीमा लागेको छ ।

यसअघि पनि विद्युत् महसुलमा गरिएको अत्यधिक वृद्धिकै कारण निरन्तर नाफामा रहेको प्राधिकरणले पुनः उपभोक्ताको ढाड सेक्ने गरी मूल्यवृद्धि गर्ने तयारी गरेको हो ।

Read More