सुनको कोटा दुरुपयोग र तस्करीको विवादमा भएन सहमति, मुद्दाको तयारीमा आरोपितहरु


  • Himalayan Bank Limited (HBL)
सुनको कोटा दुरुपयोग र तस्करीको विवादमा भएन सहमति, मुद्दाको तयारीमा आरोपितहरु

सुनको कोटामा भएको बद्मासी र कोटा दुरुपयोग गरेर तस्करी भइरहेको भन्ने विषय सतहमा आएपछि सुनचाँदी व्यवसायीबीच आरोप प्रत्यारोप चलिरहेको छ । रत्न तथा आभूषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले यस विषयलाई बाहिर ल्याएपछि हतोत्साही बनेका संघका पदाधिकारीहरुले महासंघ गुहारेका छन् ।

रत्न तथा आभूषण महासंघ र सुनचाँदी व्यवसायी महासंघलाई गुप्ताले नजोडे पनि रत्न तथा आभूषण संघले यी दूबै महासंघ गुहारेको छ । दूबै महासंघको समन्वयमा वार्ता मार्फत सहमतिको प्रयास गरिएको भए पनि यो प्रयास बिफल भएको र गुप्ताले आफ्नो अडान नछोडेपछि आफूहरु कानुनी उपचारमा जाने तयारीमा रहेको संघका अध्यक्ष सुमनमान ताम्राकार बताउँछन् । 

Read More