भारतको जीडीपीमा ८.४ प्रतिशत वृद्धि, ठूला अर्थतन्त्र भने समस्यामा !


  • Himalayan Bank Limited (HBL)
भारतको जीडीपीमा ८.४ प्रतिशत वृद्धि, ठूला अर्थतन्त्र भने समस्यामा !

काठमाडौं । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ८.४ प्रतिशत वृद्धि भएको छ । 

समाचार संस्था बीबीसीको अनलाइनमा प्रकाशित समाचार अनुसार एक वर्षअघिको तुलनामा सन् २०२३ को अन्तिम त्रैमासमा भारतको अर्थतन्त्रमा उक्त वृद्धि भएको हो । यससँगै भारतले सबैभन्दा द्रूत गतिमा वृद्धि हुने अर्थतन्त्र कायमै भएको छ । 

भारतको अर्थतन्त्रमा वृद्धिको समाचारसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा पोष्ट लेखेका छन्, ‘यसले भारतीय अर्थव्यवस्थाको बल र यसको सम्भावना देखाउँछ ।’ 

Read More