जगदुल्ला जलविद्युत् आयोजनाले बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत, निर्माणपछि वार्षिक ४ अर्ब ८० लाख आम्दानी हुने


  • Himalayan Bank Limited (HBL)
जगदुल्ला जलविद्युत् आयोजनाले बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत, निर्माणपछि वार्षिक ४ अर्ब ८० लाख आम्दानी हुने

काठमाडौं : उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ ।

कुनै एउटा परियोजना कुन हदसम्म महत्वपूर्ण हुन्छ भन्ने उदाहरणसमेत बन्न लागेको छ कर्णाली प्रदेशका लागि जगदुल्ला। प्राकृतिक साधन र स्रोतले सम्पन्न भए पनि लगानीको अभावका पछाडि परेको सो प्रदेशमा दर्जनौं जलविद्युत् आयोजना पहिचान भएका छन् । निर्माणमा भने कुनै पनि आयोजना अगाडि बढ्न सकेको छैन ।

Read More