सेयरमा मार्जिन कारोबार असफल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयरमा मार्जिन कारोबार असफल

२० फागुन, काठमाडौं । ब्रोकर कम्पनीबाटै केही रकम सापटीका रूपमा लिएर सेयर खरिद गर्नु नै मार्जिन कारोबार हो । मार्जिन कारोबार गर्न धितोपत्र बोर्डले २०७४ कात्तिकमै निर्देशन जारी गरेको थियो । निर्देशनअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५’ बनाइ लागू पनि गर्‍यो ।

यिनै व्यवस्था अनुसार नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) ले मार्जिन कारोबार सेवा सुरु गर्‍यो, तर दिगो हुन सकेन । हाल नासाले पनि मार्जिन कारोबारको सेवा रोकेको छ । ‘यसअघि हामीले करिब १ सय जनालाई मार्जिन कारोबार सुविधा पनि दिएका थियौं,’ नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौडेलले भने, ‘पछि कोष पनि भएन, सेवा पनि बन्द भयो ।’

Read More