किन घरीघरी आन्दोलन गरिरहेका छन् मिटरब्याज पीडित?


  • Himalayan Bank Limited (HBL)
किन घरीघरी आन्दोलन गरिरहेका छन् मिटरब्याज पीडित?

मिटरब्याज पीडितहरू मेची/ महाकालीदेखि हिँडेर काठमाडौं आइपुगेको एक साता भयो। माघ १६ गतेदेखि हिँडेका उनीहरू फागुन ११ गते शुक्रबार काठमाडौं भद्रकाली आइपुगेर कोणसभा गरेका थिए।

अहिले उनीहरूले उपत्यकाकेन्द्रित विभिन्न कार्यक्रम गरिरहेका छन्। उनीहरू उपत्यका भित्रिएकै पनि एकसाता भइसक्यो। उनीहरू आएको दोस्रो दिन गत आइतबारदेखि मिटरब्याज तथा ठगीविरूद्ध मजदुर संघर्ष समितका पदाधिकारी र सरकारबीच वार्ता भइरहेको छ।

तर वार्ता निचोडमा पुग्न सकेको छैन।

Read More