भारतीय रेल्वेले एक साता नेपालतर्फको लोडिङ रोक लगायो


  • Himalayan Bank Limited (HBL)
भारतीय रेल्वेले एक साता नेपालतर्फको लोडिङ रोक लगायो

भारतको रेल्वे मार्गमा ट्राफिक जामको समस्या देखाउँदै भारतीय रेल्वेले यस्तो गरेको हो । रेल्वे सेवा प्रभावित भएपछि तेस्रो मुलुकबाट मालवस्तु आयात गरेका तथा भारतबाट मालवस्तु आयात गर्न खोजेका नेपाली आयातकर्ताहरुले एक साताको यस अवधिमा सिपिङ लाइन कम्पनीहरुलाई डिटेन्शन(बिलम्ब) शुल्क तिर्नुपर्ने भएको छ । सामान्यतया नेपाली आयातकर्ताले एक साताभित्र कन्टेनर शिपिङ लाइन कम्पनीहरुलाई फिर्ता गरी सक्नुपर्छ ।

Read More