दूधको मूल्य नपाएको भन्दै अरनिको राजमार्ग अवरुद्ध


  • Himalayan Bank Limited (HBL)
दूधको मूल्य नपाएको भन्दै अरनिको राजमार्ग अवरुद्ध

काभ्रे : दूधको मूल्य नपाएपछि किसानले अरनिको राजमार्ग अवरुद्ध गर‍ेका छन्। समयमा नै दूधको भुक्तानी नपाएको तथा गुणस्तरीय दूध बिक्रीमा समस्या आएको काभ्रेको बनेपाको चारदोबाटोमा चक्काजाम गरिएको हो। 

दूधको भुक्तानी र दूध बिक्रीमा सहजताका लागि दुग्ध किसानले विरोध स्वरूप एक घण्टा चक्काजाम गरेका हुन्। 

Read More