बैंक डुबाउने खेलमा पूर्व सिइओ र बोर्ड, मारमा कर्मचारी


  • Himalayan Bank Limited (HBL)
बैंक डुबाउने खेलमा पूर्व सिइओ र बोर्ड, मारमा कर्मचारी

काठमाडाैँ । दबाव, प्रभाव र प्रलोभनमा देशका वित्तीय संस्थाहरुमा नकारात्मक धन्दा हुँदै आएको आरोप लामो समयदेखि लाग्दै आएको छ । यही आरोपलाई पुष्टि गर्नेगरी मंगलबार बैंकका उच्च पदाधिकारी सहित १० जना पक्राउ परेका छन् । तत्कालीन सेन्चुरी वाणिज्य बैंकका दुई पूर्व प्रमुख कार्यकारी मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जना पक्राउ परेपछि अहिले वित्तीय क्षेत्र तरंगित बनेको छ । सिइओद्वयले धितोको तुलनामा सय प्रतिशतभन्दा बढी ऋण प्रवाह गरेको पाइएपछि सीआईबीले १० जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

Read More