राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले १०० प्रतिशत हकप्रद निष्कासन अनुमति माग्दै बोर्डमा दियो निवेदन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले १०० प्रतिशत हकप्रद निष्कासन अनुमति माग्दै बोर्डमा दियो निवेदन

काठमाडौं : राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यस कम्पनीको हाल ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पुँजी रहेको छ । सोही पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हकप्रद पश्चात यसको पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।

Read More