प्रभु र राष्ट्र बैंकसँगको समन्वयमा नै न्यौपाने सहित १० बैंकर्स समातिएको सीआईबीको दाबी


  • Himalayan Bank Limited (HBL)
प्रभु र राष्ट्र बैंकसँगको समन्वयमा नै न्यौपाने सहित १० बैंकर्स समातिएको सीआईबीको दाबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कमसल धितोमा ऋण प्रवाह गरेको विषयमा बैंकर्सहरुलाई पक्राउ गर्दा राष्ट्र बैंकको क्षेत्राधिकार नमिचेको बताएको छ। सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले देउराली बहुउदेश्यीय सहकारी संस्थाको अनुसन्धानका क्रममा तत्कालीन सेञ्चुरी बैंकको व्यवस्थापन टिमको समेत संलग्नता देखिएपछि राष्ट्र बैंकसँग समन्वय गरेरै बैंकर्सहरु पक्राउ गरिएको बताए । 

Read More