दोस्रो वार्ता पनि निष्कर्षबिहिन भएपछि आन्दोलन थप सशक्त पार्ने मिटरब्याज पीडितको निर्णय


  • Himalayan Bank Limited (HBL)
दोस्रो वार्ता पनि निष्कर्षबिहिन भएपछि आन्दोलन थप सशक्त पार्ने मिटरब्याज पीडितको निर्णय

मिटरब्याजपीडित र सरकारबीच भएको दोस्रो वार्ता पनि निष्कर्षबिहिन भएको छ । मंगलबार वार्ता भएकोमा वार्ता निष्कर्षबिहिन भएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका  प्रवक्ता नृग नविनले जानकारी दिए। 

पहिलो वार्ता निष्कर्षबिहिन भएकोमा दोस्रो वार्ता पनि निष्कर्षबिहिन भएको हो । प्रवक्ता नृग नविनले आन्दोलन थप सशक्त पार्ने बताएका छन् । साथै उनले आफुहरुले राखेको ६ बुँदे माग पुरा नभएसम्म घर नफर्किने बताएका छन् । 

Read More