हाथवे इन्भेस्टमेन्टको बोनस सेयर नेप्सेमा सूचीकृत


  • Himalayan Bank Limited (HBL)
हाथवे इन्भेस्टमेन्टको बोनस सेयर नेप्सेमा सूचीकृत

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले दिएको १० प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप २३ लाख ४० हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

Read More