धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुल्यो


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुल्यो

काठमाठौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्ता आह्वान गरेको छ।  अर्थमन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै रिक्त अध्यक्ष पदका लागि आवेदन माग गरेको हो।मंगलबार अध्यक्ष पदका लागि आवेदन खुला गर्न अर्थ मन्त्रालयले कार्यविधि सार्वजनिक गरेको थियो। आवेदन फागुन ३० गतेसम्म दिन सकिनेछ।

Read More