सर्वोत्तम सिमेन्टको आईपीओमा १० अर्ब रुपैयाँको लागि आवेदन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सर्वोत्तम सिमेन्टको आईपीओमा १० अर्ब रुपैयाँको लागि आवेदन

सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा तेस्रो दिनसम्ममा १० अर्ब भन्दा बढी रकमको आवेदन परेको छ । तेस्रो दिन साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा माग भन्दा १०.२० गुणा बढीको आवेदन परेको हो ।

सिडीएससीका अनुसार आज मंगलबार साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा ५ लाख २४ हजार ७८ जना आवेदकबाट २ करोड ८३ लाख २७ हजार ६ सय १० कित्ताको लागि लागि आवेदन परेको छ । कम्पनीनीको आईपीओमा हालसम्म कुल १० अर्ब २२ करोड ३४ लाख ३४ हजार ४ सय ४९ रुपैयाँको लागि आवेदन परेको हो।

Read More